मध्यरातमा काठमाडौंको लगनटोलमा आगलागी

काठमाडौं । काठमाडौंको लगनटोल स्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो । आगलागीमा परेर सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका … Continue reading मध्यरातमा काठमाडौंको लगनटोलमा आगलागी